इटहरी : उच्च शिक्षामा करिब ५२ प्रतिशत योगदान पुर्याइरहेको निजी क्षेत्रलाई नयाँ शिक्षा ऐनमा उचित स्थान दिनुपर्ने हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्माले बताएका छन् । ‘शिक्षाका सरोकारवालासँग कोशी संवाद’ भाग–२ कार्यक्रममा इटहरीमा बोल्दै शर्माले बदलिँदो रोजगार बजार, शिक्षाको गुणस्तर,