काठमाडौं। गोरखाको बुढीगण्डकी क्षेत्रमा आइतबार बिहान आएको भीषण बाढीको कारण वर्षा मात्रै नभई पहिरोले खोला थुनिएर एक्कासि पानी बगेको हुन सक्ने मौसम विज्ञान विभागले प्रारम्भिक आकलन गरेको छ। पछिल्ला दिनमा रेकर्ड भएको वर्षाको मात्रा बाढीको भयावह स्वरूपसँग मेल नखाएपछि विभागले पहिरोका कारण खोला थुनिएको वा उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमनदीसम्बन्धी घटना भएको हुन सक्ने… Continue reading वर्षा कम, बाढी भीषणः बुढीगण्डकीमा पहिरोले खोला थुनियो कि हिमनदीमा केही भयो ?