नेपथ्यको कन्सर्टमा सार्वजनिक भयो टीभीएस एनटर्क १५०

  • आइबार​ २५ असो २०८३ ०६:५३ AM
काठमाडौं। जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा नयाँ स्कुटर टीभीएस एनटर्क १५० सार्वजनिक गरेको छ। कम्पनीले कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको मैदानमा शनिबार आयोजित नेपथ्यको सांगीतिक कार्यक्रम ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ मार्फत स्कुटर सार्वजनिक गरेको हो। कम्पनीका अनुसार १५० सीसी क्षमताको उक्त स्कुटरको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। यसलाई नेपालकै पहिलो १५० सीसीको… Continue reading नेपथ्यको कन्सर्टमा सार्वजनिक भयो टीभीएस एनटर्क १५०