कांग्रेस महाधिवेशन: उपसभापतिमा भण्डारी र चौधरीको अग्रता, महामन्त्रीमा पौडेल अगाडी

  • आइबार​ २५ असो २०८३ ०८:२७ AM
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा खुलाबाट उठेका केन्द्रीय उपसभापति डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। पछिल्लो मतगणना विवरणअनुसार उपसभापति खुला तर्फ भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी ई. मधु आचार्यले ७१२ मत प्राप्त गर्दा सुरेन्द्रराज पाण्डेले ६८० र गोविन्द भट्टराईले… Continue reading कांग्रेस महाधिवेशन: उपसभापतिमा भण्डारी र चौधरीको अग्रता, महामन्त्रीमा पौडेल अगाडी