काठमाडौं । नेपालमा भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले असोज २६ गते नयाँ १५० सीसी स्कुटर सार्वजनिक गर्ने भएको छ। कम्पनीले काठमाडौंको त्रिपुरेश्वरस्थित शोरुममा नयाँ स्कुटर सार्वजनिक गर्न लागेको जानकारी दिएको हो। कम्पनीका अनुसार नयाँ मोडलले नेपाली बजारमा भेस्पाका स्कुटरको विकल्प थप गर्नेछ। स्कुटरका विशेषता, मूल्य र उपलब्धताबारे विस्तृत जानकारी सार्वजनिक गर्ने दिन नै… Continue reading नेपाली बजारमा भेस्पाको नयाँ १५० सीसी स्कुटर आउँदै