इन्टरनेट प्याकेज र शुल्क सार्वजनिक गर्न सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

  • आइबार​ २५ असो २०८३ १०:४६ AM
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई आफूले उपलब्ध गराउने इन्टरनेट प्याकेज, गति र महसुल दर पारदर्शी रूपमा सार्वजनिक गर्न निर्देशन दिएको छ। स्वीकृत दर लुकाउने, पूर्वस्वीकृतिबिना प्याकेज परिवर्तन गर्ने वा स्वीकृतभन्दा फरक शुल्क लिने सेवा प्रदायकमाथि कानुनअनुसार कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ। प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्यालद्वारा जारी विज्ञप्तिअनुसार केही सेवा प्रदायकले… Continue reading इन्टरनेट प्याकेज र शुल्क सार्वजनिक गर्न सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन