६९ लाख ५० हजारमा MAXUS को १६ सिटे विद्युतीय मिनिबस सार्वजनिक

  • आइबार​ २५ असो २०८३ १०:५० AM
काठमाडौँ / नेपाली बजारमा १६ सिट क्षमताको विद्युतीय मिनिबस MAXUS eDELIVER5 सार्वजनिक भएको छ। हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोट्रोक्स प्रा.लि.ले आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत उक्त