कांग्रेस महाधिवेशन : महामन्त्रीमा डिलाको अन्तरसहित अग्रता, उपसभापतिमा चन्द्र भण्डारी अघि बढे [सूचीसहित]

  • आइबार​ २५ असो २०८३ १०:४१ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत जारी मतगणना अनुसार महामन्त्री र उपसभापतिमा रोचक प्रतिष्पर्धा देखिएको छ । कांग्रेसको विधान अनुसार एक महिलासहित ३ जना महामन्त्रीको व्यवस्था रहेको छ । जसअनुसार महिलामा एक पदका लागि ३ जना प्रतिष्पर्धा गरिरहेका छन् । डा. डिला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डिना) र रीता खनाल । सुरुबाटै प्रतिष्पर्धी देखिएका