कांग्रेस उपसभापतिमा चन्द्र भण्डारीको फराकिलो अग्रता, महामन्त्रीमा कसको कति मत ?

  • आइबार​ २५ असो २०८३ १०:२२ AM
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको उपसभापति र महामन्त्री पदको ३ हजार ४३५ मत गणना भएको छ । हालसम्मको मतगणनामा उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले फराकिलो अग्रता लिएका छन् । केन्द्रीय उपसभापति (खुला) मा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६८६, ई. मधु आचार्यले १ हजार ९०, सुरेन्द्रराज पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले