कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको दबदबा, उपसभापतिमा कसले कति मत पाए?
आइबार २५ असो २०८३ ०३:२२ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले ३ हजार १७७ मत प्राप्त गरेका छन् । ५ हजार ५०० मतगणना हुँदा खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारीले २ हजार ८३४ मत प्राप्त