अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट काठमाडौँ, २५ असोजः नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा गोपालप्रसाद भट्टले पुँजी बजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी ग्रामीण अर्थतन्त्र, उत्पादनमूलक क्षेत्र र आमनागरिकको आर्थिक जीवनसँग जोड्नुपर्ने बताएका छन् । मिडिया इन्टरनेसनलले आज काठमाडौँमा शुभारम्भ गरेको ‘सम्भावना’ कार्यक्रममा अध्यक्ष भट्टले पुँजी बजारको दायरा विस्तार गरी देशको आर्थिक विकास र उत्पादन… Continue reading अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट