बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन, स्थानीय तहसँगको समन्वय तथा सहकार्य गर्न कर्मचारीलाई आग्रह

  • सोमबार २६ असो २०८३ ०३:१२ AM
कर्णाली / कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको बेरुजु घटाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आइतबार आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक