अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मकाे भाउ कति छ  आज ?

  • सोमबार २६ असो २०८३ ०२:३५ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा