प्रस्तावित चार राजदूतको आज संसदीय सुनुवाइ हुँदै

  • सोमबार २६ असो २०८३ ०३:१४ AM
काठमाण्डु – संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतहरूको संसदीय सुनुवाइ सोमबार गर्दैछ । सार्वजनिक लेखा समितिको सभाहलमा सुनुवाइ हुनेछ । समितिले असोज २३ गते सूचना प्रकाशित गरेर समितिको १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ तथा उनीहरू विरुद्ध परेका उजुरीमाथि सोमबार छलफल गर्ने सूची तय गरेको थियो। बैठकमा प्रस्तावित राजदूतहरू विरुद्ध प्राप्त उजुरीका