एप्पलले अक्टोबर २७ मा टचस्क्रिन म्याकबुक सार्वजनिक गर्ने

  • सोमबार २६ असो २०८३ ०२:४५ AM
एप्पलले यसै महिना दुई चरणमा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरिरहेको खबर हिजो सार्वजनिक भएको थियो। कम्पनीले अक्टोबर १३ का लागि पहिलो कार्यक्रमको पुष्टि गरिसकेको छ। अब ब्लुमबर्गका मार्क गर्मनले The post एप्पलले अक्टोबर २७ मा टचस्क्रिन म्याकबुक सार्वजनिक गर्ने appeared first on Technology Khabar.