कांग्रेस महिला केन्द्रीय सदस्यमा वासना थापाको फराकिलो अग्रता, शीर्ष १५ मा को–को ? (मतपरिणामसहित)

  • सोमबार २६ असो २०८३ ०२:२६ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ महिला केन्द्रीय सदस्य पदको मतगणना जारी छ । एक हजार ७०० मत गणना हुँदा वासना थापाले १ हजार २६१ मतसहित अग्रता बनाएकी छन् । उनलाई निमा गिरीले ९८८ मतसहित पछ्याइरहेकी