ओसाका । जापानमा बसोबास गर्दै आएका नेपाली समुदायलाई लक्षित गर्दै सुलभ मार्टले जापानभर सामान घरमै पुर्याउने सुविधासहित आफ्नो अनलाइन बिक्री सेवा औपचारिक रूपमा सुरु गरेको छ। जापानको ओसाकामा नेपाली तथा एसियाली खाद्य सामग्रीको व्यवसाय सञ्चालन गर्दै आएको सुलभ मार्टले ग्राहकलाई सहज, छिटो र व्यवस्थित सेवा उपलब्ध गराउने उद्देश्यले आफ्नो आधिकारिक वेबसाइट www