कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता
सोमबार २६ असो २०८३ ०५:५१ AM
काठमाडौँ / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदको मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार रामहरि खतिवडा ९१७ मतसहित अग्रस्थानमा छन्। उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम यस्तो छः १. रामहरि