काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदको मतगणनामा रामहरि खतिवडाले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्। पछिल्लो मतपरिणामअनुसार खतिवडाले ९१७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी अजयबाबु सिवाकोटीले ६५३ मत पाएका छन्। मतगणनामा डल्लीराज सुवेदी ५०० मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, देवेन्द्रराज कँडेलले ३९५ र विकास कोइरालाले ३३० मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारमध्ये राजीव ढुंगानालेContinue reading "कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता कायमै, सिवाकोटी पछ्याउँदै"