खोटाङमा सेवाग्राहीको भौतिक उपस्थिति बिना नै स्मार्ट तरिकाले सेवा दिँदै प्रशासन

  • बुधबार २८ असो २०८३ ०७:४७ AM
जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै कार्यालयबाट प्रदान हुने सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ। प्रशासनले आफ्नो सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाएसँगै सेवाग्राहीले आफैँ The post खोटाङमा सेवाग्राहीको भौतिक उपस्थिति बिना नै स्मार्ट तरिकाले सेवा दिँदै प्रशासन appeared first on Technology Khabar.