काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा अन्य नौ वटा शिक्षालयमा संचालित सि.सं. २३९ सशस्त्र प्रहरी जवान आधारभूत तालिममा तालिमरत १ हजार २ सय ९६ जना प्रशिक्षार्थी जवानहरु दीक्षित भएका छन् । २०८२ साल मंसिर १९ गतेदेखि सञ्चालन भएको करिब १० महिना अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरेका सशस्त्र प्रहरी जवानहरु असोज