इस्तानबुलमा ८० वर्ष यताकै भारी वर्षा

  • बिहीबार २९ असो २०८३ ०३:५८ PM
इस्तानबुल : टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा ८० वर्षयताकै भारी वर्षापछि आएको बाढीमा परी तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । बुधबार बिहानदेखि सुरु भएको वर्षा दिनभर तीव्र बनेपछि सहरका विभिन्न