सामसङको एन्ड्रोइड एक्सआर स्मार्ट ग्लासको तस्बिर र विशेषता सार्वजनिक

  • बिहीबार २९ असो २०८३ १०:५३ PM
सामसङले गत जुलाईमा आफ्नो एआई स्मार्ट ग्लासबारे घोषणा गरेको थियो। कम्पनीले उक्त स्मार्ट ग्लासको प्रारम्भिक जानकारी सार्वजनिक गर्नुका साथै केही प्रयोगात्मक झलकसमेत देखाएको थियो। यद्यपि, ग्लास बजारमा आइसकेको छैन। पछिल्लो The post सामसङको एन्ड्रोइड एक्सआर स्मार्ट ग्लासको तस्बिर र विशेषता सार्वजनिक appeared first on Technology Khabar.