साइबर आक्रमणको जोखिमले सरकारी डिजिटल सेवा अवरुद्ध

  • बिहीबार ६ कात्िक २०८३ ०९:०८ AM
काठमाडौं। विश्वभर बहुप्रचलित पीएचपी  प्रविधिमा ‘PHP2Shell’ नामक अत्यन्तै गम्भीर सुरक्षा जोखिम देखा परेपछि नेपालका केही सरकारी वेबसाइट तथा डिजिटल प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएका छन्। साइबर सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका सिभीई-२०२६-१०९६१८ (CVE-2026-109618) र सिभीई-२०२६-१०९६१९ (CVE-2026-109619)