नेपाल प्रिमियर लिग उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट

  • शुक्रबार​ ७ कात्िक २०८३ ०५:२२ AM
काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन दिनका लागि टिकट बिक्री खुला भएको आधा घण्टामै सबै टिकट बिक्री भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले गएराति ८ बजे टिकट बिक्री खुला गरेको