लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

  • मङगलबार १८ कात्िक २०८३ ०१:०७ AM
रुपन्देही। भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड २० लाख राजस्व सङ्कलन गरेको हो । पहिलो त्रैमासका लागि सरकारले रु २९ अर्ब २८ करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले निर्धारित लक्ष्यभन्दा रु चार अर्ब… Continue reading लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले