एनपीएलमा आज जनकपुर र विराटनगर तथा लुम्बिनी र पोखरा खेल्दै

  • मङगलबार १८ कात्िक २०८३ ०१:५२ AM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२ : ३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेल साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुनेछ। तीन खेल खेलिसकेको विराटनगरले एउटा खेलमा मात्रै जित