झापामा डेढ लाखको पटका बरामद, तस्कर प्रहरी देखेपछि फरार
मङगलबार १८ कात्िक २०८३ ०२:०१ AM
झापा : भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको करिब डेढ लाख रुपैयाँ मूल्य बराबरको पटका प्रहरीले बरामद गरेको छ। झापा गाउँपालिका र भद्रपुरबाट प्रहरीले दुई छुट्टाछुट्टै घटनामा पटका बरामद गरेको हो। झापा गाउँपालिका–२ कुवाडीमा मंगलबार दिउँसो