सिन्धुपाल्चोकमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान कात्तिक १९ गतेदेखि सुरु हुने

  • मङगलबार १८ कात्िक २०८३ ०२:४२ AM
सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले यही कार्तिक १९ गते राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्ने निर्णय गरेको छ। सोमबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको जिल्ला कार्यालयका उपलब्ध नेता तथा कार्यकर्ताहरूको बैठकले सो निर्णय गरेको हो । पार्टीका केन्द्रीय सदस्य माधव सापकोटाका अनुसार, आगामी कात्तिक १९ गते चौतारास्थित सहिद स्मृति भवनमा बिहान ११ बजे एक विशेष समारोहकाबिच… Continue reading सिन्धुपाल्चोकमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान कात्तिक १९ गतेदेखि सुरु हुने