नेपाल वेयरहाउजीङ कम्पनी लिमिटेडको ५५ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८३ मङ्सिर १९ गते समाप्त हुने भएको छ । कम्पनीमा संस्थापकले धारण गरेका ५५ लाख कित्ता, र कम्पनीका कर्मचारीसँग रहेको २७ हजार ५ सय कित्ता गरि कुल ५५ लाख २७ हजार ५ सय कित्ता शेयरको लकइन अवधि आगामी मङ्सिर १९ गते समाप्त हुन लागेको The post नेपाल वेयरहाउजीङ कम्पनीको ५५ लाख कित्ता बढी शेयरको लकइन अवधि मङ्सिरमा सकिँदै appeared first on Businesspana.