काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री बालेनले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन्।बैठकमा समसामयिक विषयमा कामकारबाही हुने बताइएको छ। आवश्यकताअनुसार प्रधानमन्त्रीले जुनसुकै समयमा आकस्मिक वा विशेष बैठक बोलाउन सक्ने व्यवस्था भए पनि दुई साताभन्दा बढी समयदेखि बैठक बस्न सकेको थिइन। पछिल्लो पटक गत असोज ३० गते मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठकले ‘नेपाल विशेष सेवा (२१औं संश