छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिनेः मुख्यमन्त्री थापा
मङगलबार १८ कात्िक २०८३ ०५:५९ AM
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताएका छन्। जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज हेटौँडामा आयोजित आर्थिक वर्ष