न्यायालयको विकृति छानबिन गर्न पनि सर्वोच्चले संसद्कै मुख ताक्ने ?

  • मङगलबार १८ कात्िक २०८३ ०७:१० AM
काठमाण्डु- संवैधानिक कानुनविद् चन्द्रकान्त ज्ञवाली न्यायालयको पुनर्संरचना गर्न जरूरी रहेको बताउँछन्। न्यायालय स्वतन्त्र भएमा मात्रै लोकतन्त्र बलियो हुने उल्लेख गर्दै उनले पछिल्लो समय न्यायालयका विकृति र विसंगतिले जनतामा निराशा बढाएको बताए। फुलकोर्टले आफ्नो अधिकार प्रयोग गर्न बिर्सिनु विडम्बना रहेको उल्लेख गर्दै ज्ञवालीले नेपाल बार एसोसिएसन र अन्य सम्बन्धित निकायले पनि आफ्नो अधिकार प्रयोग गर्नुपर्ने सुझाव