पुष्प व्यवसायको प्रवद्र्धनका लागि नीतिगत र प्राविधिक सहयोग गर्छौँ : मन्त्री चौधरी

  • मङगलबार १८ कात्िक २०८३ ०७:१२ AM
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पुष्प तथा नर्सरी व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने बताएकी छन्। मंगलबार भृकुटीमण्डपमा आयोजित पुष्प मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले