एनपिएल क्रिकेट: विराटनगरले जनकपुरलाई दियो १७५ रनको चुनौती

  • मङगलबार १८ कात्िक २०८३ ०९:०६ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगितामा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जित्नको लागि १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रनको योगफल बनाएको हो । विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रनको योगदान दिए ।… Continue reading एनपिएल क्रिकेट: विराटनगरले जनकपुरलाई दियो १७५ रनको चुनौती