हदबन्दी छुटको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • मङगलबार १८ कात्िक २०८३ ०८:४० AM
काठमाडौं । सार्वजनिक जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रक्रियामार्फत निजी लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस नेता तथा पूर्वमन्त्री डा। मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरूविरुद्ध करिब ७३ करोड रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा आरोपपत्र पेस गरेको हो। यो प्रकरणको जरो रिजाल क्यानिङ एण्ड… Continue reading हदबन्दी छुटको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा