काठमाडौं । शिक्षक सेवा आयोगका अध्यक्ष डा। हरिप्रसाद लम्सालले आयोगको १८औँ वार्षिक प्रतिवेदन, २०८३ शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष पेस गरेका छन् । अध्यक्ष लम्सालले आज मन्त्रीसमक्ष आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा आर्थिक वर्ष २०८२र८३ मा आयोगले गरेका प्रमुख काम, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशा समेटिएको छ ।