नेपाल लाइफ इन्स्योरेन्सको क्रेडिट रेटिङ बढ्यो, ‘डबल ए’ कायम

  • मङगलबार १८ कात्िक २०८३ ०८:२० AM
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको क्रेडिट रेटिङ सुधार भएको छ । इक्रा नेपालले कम्पनीको रेटिङ ‘आईसीआरएएनपी–आईआर एए–’ बाट बढाएर ‘आईसीआरएएनपी–आईआर एए’ कायम गरेको हो । इक्रा नेपालका अनुसार कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमता निकै बलियो छ । ‘डबल ए’ रेटिङले कम्पनीले आफ्नो वित्तीय दायित्व पूरा गर्न नसक्ने जोखिम निकै कम रहेको संकेत