जिम्मेवारी सम्हाल्न आइपुगे भारतीय राजदूत दलेला

  • मङगलबार १८ कात्िक २०८३ ०३:०० PM
काठमाडौं : नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन्। राजदूतको जिम्मेवारी सम्हाल्न दलेला मंगलबार अपरान्ह काठमाडौं आइपुगेका हुन्। उनलाई नेपालस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।तत्कालीन राजदूत नवीन श्रीवास्तवले अनिवार्य अवकाश पाएपछि भारतीय विदेश मन्त्रालयले दलेलालाई नेपालको नयाँ राजदूतका रुपमा नियुक्त गरेको हो। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारी भइरहेका बेला उनी काठमाडौं आएका हुन्।प्रधानमन्त्रीक