काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकासहित राज्यका प्रमुख संस्थाहरूको स्वतन्त्रता र विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुनु मुलुकका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन्। पछिल्लो समय न्यायपालिकासहित राज्यका केही प्रमुख संस्थाहरू विवादमा तानिएको