नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

  • मङगलबार १८ कात्िक २०८३ १०:५२ AM
काठमाण्डु– नेपाल र भारतका सुरक्षा निकायबीच सीमा क्षेत्रमा हुने अपराध तथा अवैध गतिविधि नियन्त्रणका लागि समन्वय र सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ । सशस्त्र प्रहरी बल विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा सम्पन्न दशौँ प्रहरी नायब महानिरीक्षकस्तरीय समन्वयात्मक बैठकले उक्त प्रतिबद्धता जनाएको हो । बैठकमा नेपाली पक्षको नेतृत्व सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारी र