यस वर्ष भाइटीका लगाउने उत्तम समय कति बजे ?

  • मङगलबार १८ कात्िक २०८३ ११:१७ AM
काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । समितिका अनुसार यमपञ्चकको पहिलो दिन कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ । त्यसैगरी, कात्तिक २१ गते शनिबार काग तिहार