काठमाण्डु– नेपाल सरकार, मन्त्रिपरिषद्ले २०८३ कात्तिक १७ गते विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। सडक सुधार, पुनर्बीमा, मल व्यवस्थापन, जलवायु सम्मेलन तथा भूमिसम्बन्धी विषयमा निर्णय भएका छन्। सरकारले एसियाली विकास बैंक (एडीबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय