कांग्रेसको आधिकारिकता विवादमा १८ करोडको दाबीबारे छानबिन गर्न देउवा समूहको माग

  • मङगलबार १८ कात्िक २०८३ १२:५९ PM
काठमाण्डु- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका समाचारमाथि निष्पक्ष र गम्भीर छानबिन गर्न माग गरेको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै देउवा समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पाएको आधिकारिकतासम्बन्धी विषयमा सार्वजनिक भइरहेका नयाँ तथ्यको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेको हो। पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले पछिल्लो