खाद्य कम्पनीले कात्तिक २७ देखि धान किन्ने, प्रतिक्विन्टल मूल्य ३ हजार ६ सय ६० निर्धारण
मङगलबार १८ कात्िक २०८३ १२:२१ PM
महेन्द्रनगर : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय महेन्द्रनगरले कात्तिक २७ गतेदेखि किसानबाट धान खरिद गर्ने भएको छ। प्राथमिक खरिद समिति कञ्चनपुरको कात्तिक १६ गतेको निर्णयअनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६०