रास्वपा नेताको घरमा जुवातास खेलिरहेका ९ जना पक्राउ
मङगलबार १८ कात्िक २०८३ ०३:४७ PM
बागलुङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। बागलुङ बजारमा जुवातास खेल भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले छापा मार्दा खड्कासहित नौ जना पक्राउ