बालबालिकालाई भिटामिन ‘ए’ किन आवश्यक छ ?

  • मङगलबार १८ कात्िक २०८३ ०३:२६ PM
काठमाडौं : सरकारले बालबालिकाको समग्र स्वास्थ्य सुरक्षा, पोषण सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ । अभियानअन्तर्गत कात्तिक १७ र १८ गते दुई दिन देशभरका