वालिङको विकासका लागि शिक्षा, कृषि र उद्यमशीलताको सोच बोकेका तोय नारायण पौडेल चर्चामा

  • मङगलबार १८ कात्िक २०८३ ०४:५५ PM
वालिङको विकासका लागि शिक्षा, कृषि र उद्यमशीलताको सोच बोकेका तोय नारायण पौडेल चर्चामा स्याङ्जा । गाउँ रित्तिँदै जाने, युवा रोजगारीका लागि विदेश तथा ठूला सहर पलायन हुने र खेतीयोग्य जमिन बाँझो रहने समस्या समाधान गर्दै वालिङलाई आत्मनिर्भर र समृद्ध नगर बनाउने सोचसहित तोय नारायण पौडेल स्थानीय विकासको बहसमा जोडिएका छन्। वालिङ नगरपालिका–११, छतिवन निवासी पौडेलको शैक्षिक पृष्ठभूमि, लामो प्राध्यापन अनुभव, कृषि उद्यमशीलता र विकाससम्बन्धी अवधारणाले नगरको भावी नेतृत्वका विषयमा चासो बढाएको छ। पौडेलले २०४६ सालमा वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए। पृथ्वीनारायण क्याम्पस पोखराबाट आईएस्सी र बीएस्सी ... The post वालिङको विकासका लागि शिक्षा, कृषि र उद्यमशीलताको सोच बोकेका तोय नारायण पौडेल चर्चामा appeared first on Kalika Khabar.