सिँचाइ मन्त्रालयद्वारा नदी नियन्त्रणमा पहिलो त्रैमासको भौतिक प्रगति सार्वजनिक

  • बुधबार १९ कात्िक २०८३ ०१:०६ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४ दशमलव नौ प्रतिशत भौतिक प्रगति हासिल भएको विवरण सार्वजनिक गरेको छ । नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु पाँच अर्ब २० करोड ९० लाख बजेट विनियोजन गरिएको थियो… Continue reading सिँचाइ मन्त्रालयद्वारा नदी नियन्त्रणमा पहिलो त्रैमासको भौतिक प्रगति सार्वजनिक