कार्यभार सम्हाल्न भारतीय राजदूत सुधाकर दलेला नेपाल आइपुगे

  • मङगलबार १८ कात्िक २०८३ ०३:१२ PM
नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला यहाँ आइपुगेका छन् । उनी आफ्नो कार्यभार सम्हाल्न आज नेपाल आएका हुन् ।